Download Nepali Fonts | Kantipur | Sagarmatha | Preeti | For Mac, Click Here |  
 

    

नेपाली भाषाको पहिलो अनलाइन पत्रिका नेपालको समय

 ljifo ;"rL
  मुख्य पृष्ठ
  समाचार संक्षेप
  चौतारी
  साहित्य / संस्कृति
  नेपालबाट
  कुराकानी
  खेलकुद
  खसखस्
  सम्पादकीय
  बयान
  चिन्तन्
  उद्योग / उद्योगी
  English Section
  छायाँ
 
 
कतारमा खेलकुद मेला -२००८

कुमार कार्की

कतार, अक्टोबर ५

हिन्दूको महान चाड बडादसैं तथा मुस्लिमको महान पर्व इद उल फित्रका अवसरमा तमु बौद्ध सेवा समिति, कतारको संरक्षकत्वमा स्थापित तमु खेलकुद समिति दोहा, कतारको आयोजनामा खेलकुद मेला-२००८ हिजो यहाँ सम्पन्न भयो ।

 इदको पहिलो दिन गत सेप्टेम्बर ३० देखि खेलकुद मेला सुरु भएको थियो । सो मेलामा सामूहिकतर्फभलिबल र डोरी तान्ने तथा एकलतर्फछेलो फाल्ने र घैँटो फुटाउने  चार खेल समावेश गरिएको थियो ।  

 तमू खेलकुद समिति, कतारका अध्यक्ष बुद्ध गुरुङको अध्यक्षतामा भएको सो कार्यक्रममा  अतिथि यहाँस्थित नेपाली राजदूत डा.र्सूयनाथ मिश्र, नेपाल प्रवासी आदिवासी जनजाति महासङ्घ, कतारका अध्यक्ष अमृत गुरुङ र गैरआवासीय नेपाली सङ्घ अन्तराष्ट्रिय समन्वय समितिका सचिव सागर नेपाल हुनुहुन्थ्यो ।

 खेलकुद मेलाका विजेता टिम तथा प्रतियोगीलाई नेपाली राजदूतावासका प्रथम सचिव रामकाजी खड्का, गैरआवासीय नेपाली सङ्घ अन्तरराष्ट्रिय समन्वय समतिका सचिव  नेपाललगायतका व्यक्तिद्वारा पुरस्कार तथा प्रमाणपत्र वितरण गरिएको थियो ।

 

;|f]t : रासस
 


yk ;dfrf/

वर्ग:
   
मिती: -
   
 
Nepali Post contains its archives since 24th of Jan 2006.
 


थप खेलकुद
कतारमा खेलकुद मेला -२००८
एपिएफ खुल्ला लन टेनिस प्रतियोगिता हुने
दोस्रा राष्ट्रिय दृष्टिविहीन क्रिकेट प्रतियोगिता सुरु
पारालोम्पिकमा नेपालको निराशजनक प्रदर्शन
तिलोत्तमा गोल्ड कप फुटबल
नेपाली टोली बेइजिङबाट फिर्ता
दीपकको भीडन्त कडा प्रतिद्वन्दीसँग हुने
तिलोत्तमा गोल्ड कप फुटबल
प्रसिद्धले राष्ट्रिय कीर्तिमान तोड्न सकेनन्
नकआउट फुटबल उपाधि पोखरा एघारलाई
कमलद्वारा नयाँ राष्ट्रिय कीर्तिमान कायम
देवु सिधै प्रि क्वाटरफाइनलमा
नेपाल एसिया कपबाट फेरि बाहिरियो
सिङ्गापुरलाई पराजित नेपाल सेमिफाइनलमा
नेपालद्वारा हङकङ पराजित

 

 

 
  
  
  Designed and maintained by dRAJ