Download Nepali Fonts | Kantipur | Sagarmatha | Preeti | For Mac, Click Here |  
 

    

नेपाली भाषाको पहिलो अनलाइन पत्रिका नेपालको समय

 ljifo ;"rL
  मुख्य पृष्ठ
  समाचार संक्षेप
  चौतारी
  साहित्य / संस्कृति
  नेपालबाट
  कुराकानी
  खेलकुद
  खसखस्
  सम्पादकीय
  बयान
  चिन्तन्
  उद्योग / उद्योगी
  English Section
  छायाँ
 
 
बोस्टनमा कविता गोष्ठी

नेपालीपोष्ट प्रतिनिधि

बोस्टन, अक्टोबर ६

अस्वीकृत साहित्य पुरस्कार विजेता अमरिकाको वासिंङटन डीसी क्षेत्रमा बसोबास गर्दै आएका कवि बसन्त श्रेष्ठको सम्मानमा अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज, बोस्टन च्याप्टरले एक कवि गोष्ठीको आयोजना गर्यो ।

अक्टोबर ४ तारिख शनिबार सम्पन्न उक्त कवि गोष्ठीमा कवि श्रेष्ठले आफ्ना नयाँ तथा पुराना कविता वाचन गरेका थिए भने उक्त अवसरमा स्थानीय कवि तथा कवियत्रीहरुले पनि आआफ्ना कविता वाचन गरेका थिए ।

यसरी कविता वाचन गर्नेहरुमा डा शिव गौतम, भारती गौतम, अच्युत अधिकारी, शिवप्रकाश, निमा शेर्पा, सुदिप श्रेष्ठ, मिलन गुरुङ र गोकुल ढकाल थिए ।

उक्त अवसरमा बोस्टन क्षेत्रवरपर बसोबास गर्ने नेपालीहरुको उपस्थिति रहेको थियो ।

 
 


yk ;dfrf/

वर्ग:
   
मिती: -
   
 
Nepali Post contains its archives since 24th of Jan 2006.
 


थप साहित्य
बोस्टनमा कविता गोष्ठी
गजल
कालिका एफ. एम.द्वारा म्युजिक पुरस्कार प्रदान
गोपाल पराजुली र शान्तादास मानन्धर पुरस्कृति
गीत मनको समीक्षा
बोक्सी चलचित्र प्रदर्शन
दसैं फेरि आयो
साहित्य एकेडेमीद्धारा छाङ्छा सम्मानित हुने
गजल
गजल
सलाम सान्डियापिक
साहित्यकार पराजुली र घिमिरे पुरस्कृत
पुस्तक समिक्षा
वसन्तका कविता
नियात्रा

 

 

 
  
  
  Designed and maintained by dRAJ