मद्दत

Important issue about text rendering


This website makes use of Indic text. Without proper rendering support, you may see question marks or boxes, misplaced vowels or missing conjuncts instead of Indic text.

You may wish to install and run a transformer or indic scripts for Firefox if you have problems reading this website.



हामीले थाहा पाएसम्मका साधारण समस्याहरू
  • ईन्टरनेट एक्सप्लोरर ६ को बारेमा: माईक्रोसफ्ट कम्पनीले २००२ सालमा ईन्टरनेट एक्सप्लोरर ६ निर्माण गरेयता बनेका नयाँ र प्राविधिक रूपले सबल वेब प्रणालीहरू ईन्टरनेट एक्सप्लोरर ६ ब्राउजरमा सही ढंगले प्रस्तुत हुन सक्दैनन् । नेपालीपोष्ट.कम वेब २.0 प्रणालीमा आधारित भएको CSS/XHTML वेबसाईट भएका कारण ईन्टरनेट एक्सप्लोरर ६ ब्राउजरमा केही समस्या देखिन सक्ने सम्भावना छ । कृपया त्यसको लागि मोजिला फायरफक्स वा गुगल क्रोम ब् राउजर प्रयोग गर्नुहोला ।

    ईन्टरनेट एक्प्लोरर ६ को अनुपयोगिताको बारेमा कृपया यो लेख पढ्नुहोस: http://mashable.com/2009/08/04/ie6-no-more/

  • RSS प्राप्त गर्ने तरिका: कुनै कुनै ब्राउजर, जस्तै ईन्टरनेट एक्सप्रोलर ६ देखि मुनिका ब्राउजरहरूले RSS लाई ठम्याएर सही सही ढंगमा पढ्न सक्दैनन् । RSS प्रयोग गर्नको लागि मोजिला फायरफक्स २ देखि माथिका सबै, ओपेरा वा गुगल क्रोम डाउनलोड गरेर प्रयोग गर्नुहोस्। ब्राउजरहरुको दाहिने कुनामा देखिने () आईकनमा थिचेर आवश्यकता अनुसारको RSS प्राप्त गर्नुहोला ।

  • तपाईबाट प्राप्त हुने प्रतिक्रियाहरूले हामी रुजू गरेर र छानेर मात्र साईटमा देखाउने व्यवस्था मिलाएका छौं । बढ्दो स्प्याम र श्रृंङखलाबद्ध अश्लील प्रतिक्रियाहरूको समस्या देखिन थालेपछी हामीले यो कदम चाल्नु परेको हो । यसबाट केही पाठकहरूमा पर्न गएको असुबिधा प्रति क्षमाप्रार्थी छौं ।

  • प्रतिक्रिया प्रेषित गर्दा "सुरक्षा जाँच" भनेर साधारण गणितिय प्रश्न सोधिनेछ । कृपया दिइएका दुई अंकहरूको जोड मुन्तिरको कोष्ठमा लेख्नुहोला । यो अंक केवल मानव आँखालेमात्र पढ्न सक्ने हुनाले यो हाम्रो स्प्याम र श्रृंङखलाबद्ध अश्लील प्रतिक्रियाहरू प्रेषण गर्ने स्वचालित कम्प्युटरकृत अनुप्रयोगलाई रोक्ने प्रयास हो । सुरक्षा जाँचको सही उत्तर नलेखेसम्म तपाँईको प्रतिक्रिया प्रेषित हुदैंन ।

  • प्रतिक्रिया प्रेषित गर्दा केही प्रयोगकर्ताहरुको प्रतिक्रियामा उल्लेखित नाम अगाडी उहाँहरूको तस्वीर देखिन्छ । यो ग्रावातार नामक साईटले तपाँईको ईमेल ठेगानालाई आधार बनाएर प्रदान गरेको नि:शुल्क सेवा हो । तपाँईले पनि ग्रावातारको वेबसाईट (www.gravatar.com) मा गएर आफ्नो ग्रावातार बनाउन सक्नुहुन्छ ।

© २०२४ नेपालीपोष्ट.कम सर्वाधिकार सुरक्षित